


धनगढी- कैलालीमा एक महिला मृत फेला परेकी छन् । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका-६ जाली शान्ती टोलकी ५० वर्षीया सुन्द्री चौधरी मृत फेला परेकी हुन् ।


उनी सोही ठाउँमा खेतको नालामा शनिबार मृत अवस्थामा फेला परेकी र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





