जोगबुढा नदी किनारमा युवक मृत फेला

Dadeldhura hospital

कञ्चनपुर । कञ्चनपुरको जोगबुढा नदी किनारमा एक युवक मृत फेला परेका छन्। जिल्लाको दोधारा चाँदनी नगरपालिका–१० कुटियाकभर स्थित जोगबुढा नदिको किनारमा सोही ठाउँ बस्ने ३५ वर्षीय दिपक सुनार बुधवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Loading...