उपप्रधानमन्त्री सिंह धनगढीमा

धनगढी- उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह धनगढी आइपुगेका छन् । 

Dadeldhura hospital

उनी मंगलबार विहान धनगढी आइपुगेका हुन् । धनगढी उपमहानगरपालिकाको १० स्थापना दिवसको अवसरमा सहभागी हुन सिंह धनगढी आइपुगेका छन् ।

Navadurga sun
Godawari sandesh

उनलाई धनगढी विमानस्थलमा नगर प्रमुख गोपाल हमालले स्वागत गरेका छन् ।

Loading...