डेउडा गायिका रेखा जोशी सम्मानित

धनगढी- डेउडा गायिका रेखा जोशी सम्मानित भएकी छन् । सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी संघको १७ औ वार्षिक साधारण सभामा गायिका जोशीलाई सम्मान गरिएको हो ।

Dadeldhura hospital

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गायिका जोशीलाई प्रमाण पत्र, दोसल्ला सहित सम्मान गरेका हुन् । गायिका जोशीको पुर्ख्यौली घर बाजुराको बुढीगंगा नगरपालिका–५ थुमा हो ।

Navadurga sun
Godawari sandesh

उनी कञ्चनपुरको महेन्द्रनगरमा बस्दै आएकी छन् । जोशीले सुदूरपश्चिम तथा कर्णाली प्रदेशको मौलिक डेउडा भाकामा गीत गाउने गरेकी छन् ।

Loading...