कञ्चनपुरबाट पाँच लाख बराबरको अवैध सामान बरामद

कञ्चनपुर- कञ्चनपुरबाट पाँच लाख बराबरको अवैध सामान बरामद गरिएको छ ।

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले अन्दाजी ४ लाख ७४ हजार ६ सय मुल्य बराबरको सामान बरामद गरेको हो ।

Navadurga sun
Godawari sandesh

बरामद गरेको सामान काँसाको घण्टी, भेष्ट, टाउजर, पाईन्ट, रुमाल र दोपट्टा लगायतका सामान बेवारिसे अवस्थामा फेला पारेको थियो । उक्त सामानहरू कारवाहीको लागि भन्सार कार्यालय पठाएको छ ।

Loading...