धनगढीमा घरको छानामा रुख खस्दा

धनगढी- कैलालीको धनगढीमा एक घरको छानामा रूख खसेको छ ।

धनगढी उपमहानगरपालिका–६ मट्यारी स्थित रामचन्द्र चौधरीको घरमा विहीबार राति रूख खसेको हो । घरको छानामा सिमलको रूख खसेपछि नगर प्रहरीले सो रूख हटाएको छ ।

ADD Khali jpg
Loading...