गोदावरीको मनहरामा १ घर भत्कियो, वडाद्धारा त्रिपाल प्रदान

Dadeldhura hospital

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-१ स्थीत मनहरा टोलमा वर्षाका कारण एक घर भत्किएको छ ।

बुबार रातीदेखी आएको निरन्तरको वर्षाका कारण स्थानीय शान्ति डांगीकोे कच्ची घर भत्किएको हो । उनलाई वडा नम्बर-१ ले १ थान त्रिपाल प्रदान गरेको छ ।

Navadurga sun
Godawari sandesh
Loading...