हावाहुरी सहितको वर्षाले अत्तरिया आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनमा क्षति

अत्तरिया- कैलालीको गोदावरी-१ मा रहेको अत्तरिया आधारभूत स्वास्थ्य केन्द्रको भवनमा क्षति पुगाएको छ । बुधबार राती देखी आएको हावाहुरी सहितको निरन्तर वर्षाले आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनको छानो उडाएको हो ।

गएराती छानो उडाएपछी स्वास्थ्य उपकरणहरुसहित औषधी, कागजातमा पानीले क्षति गरेको गोदावरी नगरपालिकाका प्रवत्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष गोपालदत्त भट्टले बताएका छन् ।

ADD Khali jpg
Loading...