आठ लाख बढीको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरबाट ८ लाख बढीको सामान बरामद गरिएको छ। भीमदत्त नगरपालिका–१५ गोबरिया, दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोज र बेलौरी नगरपालिका–६ ढक्काबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ८ लाख २७ हजार ९ सय मूल्य बराबरको सामान बरामद गरिएको हो।

बराबरको चिनी, बिभिन्न प्रकारका औषधि, पेय पदार्थ, बिडी, सुर्ती, प्लाष्टिक कुर्ची, प्लाष्टिक बाटा, सुटपिस, स्कुटर थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...