कैलालीबाट घरेलु हिंसाका फरार प्रतिवादी पक्राउ 

धनगढी- कैलालीबाट घरेलु हिंसाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

Dadeldhura hospital

जिल्लाको जोशीपुर गाउँपालिका–३ लक्कड बस्ने २६ वर्षीय गोपाल सिंह कठरिया शुक्रवार पक्राउ परेका हुन्। कैलाली जिल्ला अदालतको फैसलाले घरेलु हिंसा मुद्दामा १ महिना कैद सजाय र १० हजार जरिवाना तोकेपछि कठरिया फरार रहेका थिए ।

Navadurga sun
Godawari sandesh

कठरियालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले निजकै घरबाट पक्राउ गरेको जनाएको छ ।

Loading...