अमेरिकामा पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा शाह पक्राउ

udhok dadeldhura

काठमाडौं- अमेरिकामा नेपाली युवती मुना पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५३ वर्षीय बब्बी सिंह शाह रहेका छन् ।

टेक्सासको ह्युस्टनस्थित अपार्टमेन्टमा पाण्डे गोली हानेर मारिएको अवस्थामा फेला परेकी थिइन् । नेपालमा भोजपुर घर भएकी पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् ।

Loading...