कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कञ्चनपुर- कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–३ तिकपुर र भीमदत्त नगरपालिका–११ गड्डाबजारबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ६१ हजार ७ सय मूल्य बराबरको सामान बरामद गरिएको हो ।

Navadurga sun

उक्त स्थानबाट कस्मेटिक, किराना, हाडबेयरको सामान, साडी, कोरा कपडा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...