कैलालीमा १ लाख २५ हजार मूल्यको अवैध सामान बरामद By अत्तरिया न्युज On २०८१ भाद्र १२, बुधबार १६:१२ फाइल फोटो धनगढी- कैलालीमा एक लाख २५ हजार मूल्यको अवैध सामान बरामद गरिएको छ । बुधबार जिल्लाको भजनी नगरपालिका–१ ठेगरपुरमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी जवान हर्क बोहरा सहितको टोलीले करिब १ लाख २५ हजार २५० मूल्यको अवैध सामान बरामद गरेको हो । अवैध सामान बरामद