धनगढीमा परराष्ट्र मन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड

अत्तरिया- परराष्ट्र मन्त्री आरजु राणा देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन् ।

Ganyapdhura gau
Dadeldhura hospital

राणा गौरा पर्वमा सहभागी हुन आएकी हुन् भने प्रचण्ड पार्टीको परामर्श बैठकमा सहभागी हुन धनगढी पुगेका हुन् ।

Navadurga sun
Godawari sandesh

उनिहरु आज एउटै उडानमार्फत धनगढी पुगेका हुन् । परराष्ट्रमन्त्री देउवा भोलि बिहान काठमाडौ फर्किने तालिका रहेको छ ।

Couple
Loading...