तीन लाखका सामान बरामद

Dadeldhura hospital

कञ्चनपुर । कञ्चनपुरबाट तीन लाखका सामान बरामद गरिएको छ। जिल्लाको पुनर्वास नगरपालिका-१ ढक्काबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३ लाख ७ हजार २ सय मूल्य बराबरको सामान बरामद गरिएको हो।

उक्त मूल्य बराबरको पेय पदार्थ र मोटरसाइकल थान–१ इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

 

Loading...