कैलालीको धनगढीबाट अजिङ्गर सर्पको उद्वार

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका ८ बाट अजिङ्गर सर्पको उद्वार गरिएको छ ।

धनगढी ८ का लालसिह महराको घरबाट नगर प्रहरीले आज अजिङ्गर सर्पको उद्वार गरेको हो । अजिङ्गरलाई उद्वार गरि सुरक्षि स्थानमा सारिएको नगर प्रहरीले जनाएको छ ।

ADD Khali jpg
Loading...