कैलाली कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद

Dadhaldhura pur

धनगढी- प्रहरीले कैलाली र कञ्चनपुरका छुट्टाछुटै स्थानबाट भन्सार छलिका सामान बरामद गरेको छ ।

Ganyapdhura gau

मंगलबार प्रहरीले धनगढी उपमहानगरपालिका – २ बालुवाघाट र टीकापुर नगरपालिका – ८ बटनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ५८ हजार ६८० र कञ्चनपुरको भीमदत्त नगरपालिका ६ ऐठपुरबाट ४ लाख ६ हजार २८५ रुपैयाँ बराबर अवैध सामान बरामद गरेको हो ।

Couple
Loading...