टीकापुरमा एक महिला मृत फेला

धनगढी- कैलालीको टीकापुरमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

Dadeldhura hospital

जिल्लाको टीकापुर नगरपालिका–२ मिलनचोक स्थित बिष्टपाटी कुलोमा सोही ठाउँ बस्ने बर्ष ३५ की बालकुमारी चौधरी मृत अवस्थामा फेला परेकी हुन् ।

Navadurga sun
Godawari sandesh

सो सम्बन्धमा इलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको छ । 

Loading...