अनलाईन सोफा सेन्टरको शाखा कैलालीको अत्तरियामा

धनगढी- काठमाडौंमा चिरपरिचित अनलाईन सोफा सेन्टरको शाखा कैलालीको अत्तरियामा सञ्चालनमा आएको छ । श्री लाटाकाफ्ली आधुनिक फर्निचर एण्ड सप्लायर्सद्धारा गोदावरी वडा नम्बर २ अत्तरियामा शाखा सञ्चालनमा ल्याइएको हो ।

Dadeldhura hospital

रोजेर–खोजेर सस्तो, राम्रो र बलियो फर्निचरका सामानहरु कैलालीमा उपलब्ध गराउने उद्देश्यसहित शाखा विस्तार गरिएको सञ्चालक योगेन्द्र रावलले बताए ।

Navadurga sun
Godawari sandesh

उनका अनुसार अनलाईन सेन्टरमा पुरानो सोफा ल्याएर नयाँ सोफा लग्न पाउने योजना अघि बढाइएको छ । सो केन्द्रमा १० हजारदेखि लाखौंसम्मका बेड, दराज, कुर्सी लगायतका फर्निचरहरु उपलब्ध गराइने छ । झण्डै एक करोड बढी लगानी सो अनलाईन सेन्टरमा गरिएको छ ।

Loading...