गुरही पर्वको अवसरमा धनगढी उपमहानगरपालिकाद्वारा भोली सार्वजनिक बिदा

धनगढी- गुरही पर्वको अवसरमा धनगढी उपमहानगरपालिकाले भाेली सार्वजनिक बिदा दिएको छ ।

थारू गाउँमा पहिलो पर्वको रूपमा मनाइने गुरही पर्वको अवसरमा धनगढी उपमहानगरले सार्वजनिक बिदा दिएको हो ।

Navadurga sun

गुरही पर्व यो वर्ष श्रावण २५ गते शुक्रबारको दिन परेको छ । पश्चिमवासी थारू समुदायले हरेक वर्ष नागपञ्चमीको दिन मनाउँदै आएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...