गोदावरीमा मृत फेला परेका पुरुषको पहिचान खुल्यो

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका ३ चौकीडाँडामा मृत फेला परेका पुरुषको पहिचान खुलेको छ ।

Dadeldhura hospital

मृत भेटिएका पुरुष गोदावरी नगरपालिका – ११ लिउसन का ७९ वर्षीय नरी कामी रहेको प्रहरीले जनाएको छ।

godawari10 Mahila hinsa
Navadurga sun

उनी बुधबार साँझ चौकिडाँडा महिला सामुदायिक वनमा मृत अवस्थामा फेला परेका थिए । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Loading...