नेकपा (माओवादी केन्द्र) गोदावरी नगर कमिटीले नगरका सम्पूर्ण वडाहरुमा बैठक तथा भेला गर्ने

Dadeldhura hospital

अत्तरिया- नेकपा (माओवादी केन्द्र) गोदावरी नगर कमिटीले गाेदावरी नगरका सम्पूर्ण वडाहरुमा बैठक तथा भेला गर्ने तथा भदाै ७ गते भित्र सदस्यता नविकरण समेत गरि सक्ने जनाएकाे छ । 

बुधबार पार्टी कार्यालयमा नेकपा (माओवादी केन्द्र ) गोदावरी नगर कमिटीको बैठक नगर अध्यक्ष मदन कठायत अध्यक्षता रहनु भएकाे बैठकमा पार्टी प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सवको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न गरिएकाे हो ।

Loading...