कैलालीबाट फरार प्रतिवादी पक्राउ

धनगढी- कैलालीबाट सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

Dadeldhura hospital

पक्राउ पर्नेमा सवारी ज्यान मुद्दामा ५ दिन कैद सजाय र २ हजार जरिवाना तोकिएका तर फरार कैलालीको जोशीपुर गाउँपालिका–४ का ४५ वर्षीय गुलाब चौधरी रहेका छन् ।

Navadurga sun
Godawari sandesh

चौधरीलाइ शनिवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट पक्राउ गरेको हो ।

Loading...