सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

धनगढी- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिएको छ । शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले आइतबारसम्मको समय दिएर सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...