कैलालीमा साउन मसान्तसम्म निषेधाज्ञा थप

धनगढी,२० साउन– कैलालीमा थप खुकुलो पदै जारी निषेधाज्ञा फेरि लम्बाइएको छ। निषेधाज्ञालाई थप खुकुलो पार्दै साउन ३२ गतेसम्मलाई निरन्तरता दिएको निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीद्वारा जारी आदेशमा उल्लेख छ।

साउन ११ गते जारी भएको आदेशलाई नै ३२ गतेसम्म निरन्तरता दिने निर्णय भएको चौधरीद्धारा जारी आदेशमा भनिएको छ। कोरोना संक्रमण दर जारी रहेको हुँदा यस अघिको नियम अनुसारकै नियमहरु लागू हुने प्रशासनले जनाएको छ ।

Navadurga sun

जिल्ला प्रशासन कार्यालय कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेश:

ADD Khali jpg
ADD Khali jpg
Loading...