Division ban Pahalmanpur

बाढीले कञ्चनपुरमा पूर्वपश्चिम राजमार्गको कल्भर्ट बगाउँदा यातायात सेवा अवरुद्ध

Sostya office Dadeldhura
Purbadhar dadeldhura

कञ्चनपुर- अविरल वर्षाले कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडामा पूर्वपश्चिम राजमार्गको कलभर्ट भत्किएको छ। कलभर्ट भत्किँदा राजमार्गमा सवारी साधनको आवात जावत बन्द भएको छ ।

Malpot office jogbudha

खोलामा आएको बाढीले आइतबार राति पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुडाचोक नजिक पर्ने कल्भर्ड भत्किएको हो ।

कलभर्ट भत्किएपछि महेन्द्र राजमार्गको सुडाचोक भएर आवातजावत ठप्प भएको प्रहरीले जनाएको छ । यात्रुहरु वैकल्पिक बाटोको प्रयोग गरेर ओहोरदोहोर गर्न बाध्य छन् । अविरल वर्षाले कञ्चनपुर र कैलालीका अधिकाँश बस्ती डुबानमा परेका छन् ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...