Division ban Pahalmanpur

डोटीमा वन भित्र एक महिला मृत फेला

Sostya office Dadeldhura
Purbadhar dadeldhura

डोटी- डोटीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको दीपायल–सिलगढी नगरपालिका–७ पाकरीकी ४८ वर्षीया चन्दा विष्ट वनमा मृत फेला परेकी हुन्  ।

Malpot office jogbudha

जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार शनिवारबाट सम्पर्क विहिन भएकी विष्ट आइतवार बिहान खोलासैन सामुदायिक वनमा मृत फेला परेकी हुन् ।

उनको मृत्युको कारण खुलेको छैन । विष्टको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ । अस्पतालको प्रतिवेदन पछि मात्र महिला मृत्युको कारण खुल्न प्रहरीले जनाएकाे छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...