Division ban Pahalmanpur

कञ्चनपुरबाट झण्डै दुई लाखको अवैध सामान बरामद

Sostya office Dadeldhura
Purbadhar dadeldhura

कञ्चनपुर- कञ्चनपुरबाट प्रहरीले अवैध सामान बरामद गरेको  छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीले अन्दाजी १ लाख १९ हजार ४५०, इलाका प्रहरी कार्यालय त्रिभुबन बस्तीले अन्दाजी १८ हजार ८५० मूल्य बराबरको भन्सार  छलिको सामान बरामद गरेको  छ । 

Malpot office jogbudha

त्यस्तै प्रहरी चौकी झिलमिलाले अन्दाजी  ३५ हजार ६९० मूल्यको गरेर जम्मा १ लाख ७३ हजार ९९० मूल्य बराबरको भन्सार छलिको सामान बरामद गरेको छ ।

बरामद गरेका कपडा, पेन्ट, तेल, मिश्री, चिनि, हाड वेयरका सामान लगायत किरानाका सामान कारबाहीको लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...