Division ban Pahalmanpur

कैलालीमा लागूऔषध सहित २ जना पक्राउ 

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- कैलालीमा लागूऔषध सहित २ जना पक्राउ परेका छन् ।

Malpot office jogbudha

लम्कीचुहा नगरपालिका–३ चिसापनीबाट सोही ठाउँकी ३१ वर्षीया दिपा बिष्ट (साउँद) पक्राउ परेकी हुन् । दिपाको साथ बाट ९ सय मिलिग्राम लागूऔषध (खैरो हेरोईन) बरामद गरि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

यस्तै धनगढी उपमहानगरपालिका-१ अस्पताल लाईनबाट सोही ठाउँ वस्ने २४ वर्षीय पवन गुप्ता पक्राउ परेका छन् । गुप्ताको साथबाट ६६० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) बरामद गरि पक्राउ गरिएको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...