Division ban Pahalmanpur

स्व. गिरिजा प्रशाद कोइरालाको १०० औं स्मृति दिवसको अवसरमा मालाखेती अस्पतालमा बिरामीलाई फलफूल वितरण

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- कैलालीको मालाखेती अस्पतालमा स्व. गिरिजा प्रशाद कोइरालाको १०० औं स्मृति दिवसको अवसरमा अस्पतालमा भर्ना भएका बिरामीलाई नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले फलफूल वितरण गरेको छ ।

Malpot office jogbudha

बिरामीलाई फलफूल वितरण कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्या प्रकाश बम र तुल्सी देवकोटा सँगै गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट, कैलाली क्षेत्र न ४ का सभापति बसन्त रोकया, नेपाल तरूण दलका सभापति लगायत नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।

फलफूल वितरण पछि भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कैलाली क्षेत्र न. ४ का सभापति बसन्त रोकायाले राजनीतिक क्रियाकलाप सँगै सामाजिक कार्यमा समेत क्रियाशील हुन सबैलाई आग्रह गरका छन ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...