कञ्चनपुरबाट किराना लगायत अन्य सामान बरामद

कञ्चनपुर- कञ्चनपुरबाट किराना लगाएत अन्य सामान बरामद गरिएको छ।

भीमदत्त नगरपालिका–१० बिद्युत कार्यालय नजिक र कृष्णपुर नगरपालिका–३ देखतभुलीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २ लाख ६५ हजार ७४० मूल्य बराबरको सामान बरामद गरिएको हो।

Navadurga sun

चिनि, चामल, खाने तेल, दाल, मटर, पङ्खा ,जिरा, धनिया, किरानाको सामान, पानि तान्ने मोटर, खानेपानीको पाईपमा प्रयोग हुने ऐल्बो सकेट, ताल्चा, मोटरसाइकल थान–१ लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...