Satyawati
Division ban Pahalmanpur

कञ्चनपुरमा लागूऔषध सहित २ जना पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

कञ्चनपुर- कञ्चनपुरमा लागूऔषध सहित २ जना किशोर पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१८ जानकी टोलबाट १ सय ५० मिलिग्राम लागूऔषध सहित सोही ठाउँ बस्ने १८ वर्षीय २ जना किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर र नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...