Satyawati
Division ban Pahalmanpur

कञ्चनपुरमा अवैध काठ बरामद

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

कञ्चनपुर- कञ्चनपुरमा अवैध काठ बरामद गरिएको छ। पुनर्वास नगरपालिका–११ भिमबस्तीबाट अवैध सालको ६ गोलिया (५६.४९ क्युफिट) अन्दाजी २ लाख ८२ हजार ४५० मूल्य बराबरको काठ बरामद गरिएको हो ।

उक्त गोलिया इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ति र प्रहरी चौकी परासनबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ । गोलियालाई सब डिभिजन वन कार्यालय पचकडियाको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...