Division ban Pahalmanpur

महाकाली अस्पतालद्वारा अनाथालय र वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर

Sostya office Dadeldhura
Purbadhar dadeldhura

कञ्चनपुर- महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले भीमदत्त नगरपालिका स्थित महाकाली बाल अनाथालय र महिला तथा वृद्ध सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण एवम् औषधि वितरण गरेको छ ।

Malpot office dadeldhura

आज अस्पतालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वृद्ध सेवा केन्द्रमा रहेको ३० जना वृद्धवृद्धा र अनाथालयमा रहेका २५ जना बालबालिकाको स्वास्थ्य जाँच गरी औषधि वितरण गरेको हो ।

महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अर्जुन भट्टले भने, “सहज रुपमा स्वास्थ्य सेवा पाउन नसकेका बस्तीमा अस्पतालले निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्ध सेवा केन्द्र र अनाथालयमा पनि निःशुल्क स्वास्थ्य जाँच एवम् औषधि वितरण गरेका हौँ ।”

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...