Satyawati
Division ban Pahalmanpur

कञ्चनपुरबाट अवैध सामान बरामद

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

कञ्चनपुर- कञ्चनपुरबाट दुई लाख बढीका अवैध सामान बरामद गरिएको छ ।

कञ्चनपुरको गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले १ लाख ५ हजार ४ सय पचास इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले १४ हजार ४ सय प्रहरी चौकि फटैयाले १५ हजार दुई सय अस्थाइ प्रहरी पोष्ट मझगाउँले २० हजार अस्थाइ प्रहरी पोष्ट बन्साहले ५ हजार र अस्थाइ प्रहरी पोस्ट आइबि आरडिले ५५ हजार ४ सय गरि करिब २ लाख १५ हजार ४ सय पचास मूल्य बराबरको पेय पदार्थ, चिनी, कुलर मेसिन थान १, लेडिज सुट, बिडी, मैदा, मोवयलका चार्जर र डाटाकेवलहर लगायतका सामानहरू बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताएका छन् ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...