Satyawati
Division ban Pahalmanpur

गोदावरी नगरले नेपाल र नेदरल्यान्ड बीचको खेल अत्तरिया चोकमा प्रत्यक्ष प्रसारण गर्ने

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

अत्तरिया- गोदावरी नगरपालिकाले ‘टी ट्वान्टी विश्वकप’ खेलको निःशुल्क प्रत्यक्ष प्रसारण गर्ने भएको छ । अत्तरिया महेन्द्रनगर लाइनको चोकमा ‘टी टवान्टी विश्वकप’ क्रिकेट खेल हेर्न सबैका लागि गोदावरी नगरपालिकाले प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ । नेपाली समय अनुसार आज मंगलबार साँझ ९ः१५ बजे बजे देखि खेल हुनेछ । यो खेल हेर्नका लागि नगरपालिकाले ठूलो पर्दा बाट प्रत्यक्ष प्रसारण गरिने छ ।

नेपालले अमेरिकाको डालासमा रहेको ग्रान्डपेरी क्रिकेट मैदानमा नेदरल्याण्ड्ससँग टसका लागि मैदान उत्रँदा १० वर्ष पछि दोस्रो पटक विश्वकपको यात्रा सुरु गर्ने छ । सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप पछि नेपाली टोलीले दोस्रो पटक विश्वकप खेल्न लागेको हो । नेपाल र नेदरल्याण्ड्स बीचको खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुने छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...