Satyawati
Division ban Pahalmanpur

टीकापुरका एक फरार प्रतिवादी पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलालीको टीकापुरका एक फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीको फैसलाले वन मुद्दामा ११ हजार ६ सय ८० जरिवाना ठहर भई फरार रहेका टीकापुर नगरपालिका-१ बस्ने ३४ वर्षीय जनकबहादुर गाहा मगर पक्राउ परेका हुन् ।

मगरलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले शनिवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...