कञ्चनपुरबाट अवैध सामान बरामद

कञ्चनपुर- कञ्चनपुर कञ्चनपुरबाट अवैध सामान बरामद गरिएको छ ।

जिल्लाको बेलौरी नगरपालिका–१ फटैयापिपल भुराकोटपौलाहाबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरि ल्याएका करिब १ लाख ५० हजार ८ सय १५ मूल्य बराबरको बिडी, सुर्ती, पेय पदार्थ, छोहरा, खाने तेल, कराई, कचौरा, नट बोल्ड, प्लास्टिक झिल्ली, मोटरसाइकल थान–१ लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...