धार्मिक सहिष्णुताले समाजमा अमन चयन गर्ने : मुख्यमन्त्री भट्ट

अत्तरिया, १५ साउन- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजको समृद्धिमा धार्मिक सहिष्णुताले गति प्रदान गर्ने बताएका छन् । शुक्रवार विहान प्रदेश सरकारको गत आर्थिक वर्षको बजेटबाट निर्माण सम्पन्न योजनाहरुको अनुगमन गर्ने क्रममा कैलालीको गोदावरीस्थित बौंद्ध स्तुपामा दीप प्रज्वलन गर्दै धार्मिक सहिष्णुताले समाजमा अमन चयन गर्ने र त्यही बातावरणले समृद्धिको दिशा पहिलाउने मुख्यमन्त्री भट्टले बताए ।

Dadeldhura hospital

शान्तिका अग्रदूत गौतम बुद्धले मानवीय सेवा नै परम धर्म रहेको भन्दै विश्वभर देखाएको बाटो नेपालीहरुको गौरव भएको भन्दै त्यस्ता विभूतिको विचारहरुलाई मनन गरी राम्रो बाटोमा हिड्नुपर्ने बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

अनुगमनमा मुख्यमन्त्री भट्टसँगै पुर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, नेकपा एमालेका पूर्व प्रमुख सचेतक एवं संसद तारा लामा तामाङ लगायतका माननीयहरुको सहभागी रहेको थिए ।

Loading...