कञ्चनपुरको एक घरमा आगलागी

Dadeldhura hospital

कञ्चनपुर-  कञ्चनपुरको एक घरमा आगलागी भएको छ । जिल्लाको भिमदत्त नगरपालिका–१४ शान्तिटोल स्थित धन बहादुर बिकको  भान्सा घरमा आगलागी भएको हो । सोही आगलागीबाट नजिकै रहेको २ तले कच्ची घरमा समेत आगलागी भएको हो । आलागागीबाट ३ लाख बराबरको क्षति भएको छ ।

उक्त आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ । आगो स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो ।

Loading...