गोदावरी-६ ले गर्यो ७२ लाख २० हजार बजेट सार्वजनिक

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ ले बुधबार आठौं वडा भेला मार्फत आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।

वडाले ७२ लाख २० हजार ४५१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो । समानिकरण तर्फ ६० लाख र सुत्रमा आधारित बजेट १२ लाख २० हजार ४ सय ५१ रुपैयाँ रहेको वडा अध्यक्ष जग्गुराम चौधरीले बताएका छन् ।

Loading...