विपद् व्यवस्थापन सम्बन्धी नमुना अभ्यास

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरी स्थित महाकाली नदीमा विपद् व्यवस्थापन सम्बन्धी नमुना अभ्यास गर्दै नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकको सैनिक टोली ।

मनसुन सुरु हुनुअघि नै सेनाले बाढीलगायत विपद् जोखिम तथा क्षति न्यूनीकरणका लागि सैनिक टोलीलाई तयारी अवस्थामा राखेको छ ।

Loading...