कञ्चनपुरबाट ६ लाख  बढीका अवैध सामान बरामद

कञ्चनपुर- कञ्चनपुरबाट ६ लाख  बढीका अवैध सामान बरामद गरिएको छ ।

जिल्लाको भिमदत्त नगरपालिका– १० बिद्युत कार्यालय, बेलौरी नगरपालिका– १० सडकघाट, पुनर्वास नगरपालिका– ११ डोके बजार र दोधारा चाँदनी नगरपालिका– १० निशानिटोलबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका करिब ६ लाख, १८ हजार, ९ सय मूल्य बराबरको काजु, बदाम, छोहारा, किसमिस, कोरा कपडा, अन्डरवेयर, सुट, थान कपडा, कुर्ती, स्प्रिङ स्टिल बैर, स्प्रे, सिल्भरतार, हाडबेयरको सामान, किरानाको सामान, कस्मेटिकको सामान, स्टेस्नरीको सामान पेय पदार्थ, प्लाष्टिक कुर्सि, माछा, मोटरसाईकल थान–१ लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...