Satyawati
Division ban Pahalmanpur

डोटीको जोरायलमा गोठ, कुखुरा र बाख्रा फर्ममा आगलागी

Sostya office Dadeldhura
Purbadhar dadeldhura

डोटी- डोटीमा एक जनाको गोठ, कुखुरा र बाख्रा फर्ममा आगलागी भएको छ। जिल्लाको जोरायल गाउँपालिका–४ जडेपानीका गोपाल बोहराको गोठमा आगलागी भएको हो ।

Malpot office dadeldhura

आगलागीबाट गोठमा बाँधिएको एक बाच्छो जलेको छ । यस्तै सोहि गोठको आगो कुखुरा र बाख्रा फर्ममा समेत सल्किन गइ आगलागी भएको छ ।

आगलागीबाट १६ वटा कुखुरा जलेर मरेका छन् । आगालगीबाट अन्दाजी ८० हजार बराबरको क्षति भएको छ । आगलागीको कारण भने खुलेको छैन्, घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...