Satyawati
Division ban Pahalmanpur

कञ्चनपुरमा एक घरमा आगलागी

Purbadhar dadeldhura
Malpot office dadeldhura

कञ्चनपुर- कञ्चनपुरमा एक घरमा आगलागी भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–५ हल्दुखाल सितल टोलका देवेन्द्रबहादुर सिंहको एक तले टायलले छाएको कच्ची घरमा विद्युतको तार सट भइ आगलागी भएको हो ।

आगलागी हुँदा घर र घरभित्र रहेका खाद्यान्न, लत्ता कपडा, सिलिङ पंखा, फ्रिज लगायतका सामानहरू गरि अन्दाजी एक लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...