माछापुच्छ्रे बैंकले धनगढीका ९४ विद्यार्थीको पोसाकका लागि ४ लाख ९७ हजार सहयोग

Dadhaldhura pur

धनगढी- कैलालीको धनगढीमा नमुना विद्यालयमा अध्ययनर ९४ विद्यार्थीको पोसाकका लागि माछापुच्छ्रे बैंकले ४ लाख ९४ हजार रुपैयाँ सहयोग गरेको छ ।

Ganyapdhura gau

धनगढी उपमहानगरपालिका नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालन लागि छनोट भएका नमुना विद्यालयका बालिकाहरूको पोसाकका लागि नगर प्रमुख शैक्षिक सुधार कोषमा माछापुच्छ्रे  बैंक, धनगढी शाखाले उक्त रकम सहयोग गरेको हो । ९४ जना बालिका लागि सो रकम हस्तान्तरण गरि सहयोग गरेकोमा धनगढी उप–महानगरपालिकाले बैंकलाई धन्यवाद दिएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...