अर्जेन्टिना र स्पेनबीच विश्वकप २०२६ को उपाधि भिडन्त तय

साविक विजेता अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ। एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजको गोलमा अर्जेन्टिनाले पुनरागमन जित निकाल्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो।

अर्कोतर्फ, सन् २०१० को विजेता स्पेनले इंग्ल्यान्डलाई हराउँदै १६ वर्षपछि विश्वकपको फाइनल यात्रा तय गरेको छ। स्पेनले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै अपराजित रहँदै फाइनल पुगेको हो।

Navadurga sun

अब अर्जेन्टिना र स्पेनबीच विश्वकपको उपाधिका लागि जुलाई २० (सोमबार बिहान) अमेरिकाको न्युयोर्क–न्युजर्सी स्टेडियममा रोमाञ्चक प्रतिस्पर्धा हुनेछ। तेस्रो स्थानका लागि फ्रान्स र इंग्ल्यान्डबीच आइतबार बिहान खेल हुनेछ।

ADD Khali jpg
ADD Khali jpg
Loading...