श्रीमानकै कुटपिटबाट श्रीमतीको मृत्यु, आरोपी पक्राउ

Dadhaldhura pur

कञ्चनपुर- कञ्चनपुरमा श्रीमान्कै कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ४२ वर्षीया पारु सुनारको ४५ वर्षीय श्रीमान् रणबहादुर सुनारको कुटाइबाट बिहीबार मृत्यु भएको हो।

Ganyapdhura gau

कुटपिटबाट घाइते भएका दुवै जनालाई बुधबार दोधाराचाँदनीस्थित नगर अस्पतालमा उपचारका लागि लगिएको थियो। घटनामा संलग्न रणबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...