Satyawati
Division ban Pahalmanpur

कञ्चनपुरमा ग्याँस सिलिण्डर बाट आगलागी हुँदा एक महिलाको मृत्यु

Purbadhar dadeldhura
Malpot office dadeldhura

कञ्चनपुर- कञ्चनपुरमा ग्याँस सिलिण्डर बाट आगलागी हुँदा बिहीवार एक महिलाको मृत्यु भएको छ । जिल्लाको लालझाडी गाउँपालिका–५ देखतभुलीकी ६८ वर्षीया मानमती साउँदको मृत्यु भएको हो ।

उनको घरमा बैशाख १९ गते १२ बजे राति आगलागी भएको थियो ।  उपचारको क्रममा उनको हिजो भारतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...