Satyawati
Division ban Pahalmanpur

त्रिपालमुनि रात कटाउँदै कञ्चनपुरका आगलागी पीडित परिवार

Purbadhar dadeldhura
Malpot office dadeldhura

कञ्चनपुर- ग्याँस चुहावट भएर घरमा आगलागी भई बिचल्लीमा परेका शुक्लाफाँटा नगरपालिका–७ जुडाका जयदेव ठगुन्नाको परिवार एक साता देखि त्रिपालमुनि अनिदोमै रात कटाउन बाध्य छन् ।

नेपाल रेडक्रस उपशाखा झलारीले उपलब्ध गराएको त्रिपालमुनि एक साता देखि ठगुन्ना परिवार बस्दै आएको छ । दिउँसो तातो हावा सँगै चल्ने ‘लु’ र साँझका बेला आउने हावाहुरीले त्रिपालमुनि बस्न ठगुन्ना परिवारलाई सकस छ ।

Dadeldhura Aspatal & Ban
Loading...